मेष राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।
वृष राशिः मित्र लाभ हुनेछ, आर्थिक उन्नतिका साथै अध्ययनमा दिन व्यतित हुनेछ ।
मिथुन राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै मनमा अस्थिरता रहने देखिन्छ ।
कर्कट राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, कार्य उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।
सिंह राशिः आर्थिक उन्नति हुनेछ, गृह सुख मिल्नुका साथै दिन सुखद् रहने देखिन्छ ।
कन्या राशिः गृह सुख मिल्नेछ, आय बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।
तुला राशिः कार्यमा कठिनाइ रहनेछ, खर्च बढ्नुका साथै दिन संघर्षमय रहने देखिन्छ ।
वृश्चिक राशिः प्रिय लाभ हुनेछ, मित्र सुखका साथै दिन सफल रहनेछ ।
धनु राशिः कार्यमा उन्नति हुनेछ, ओज बढ्नुका साथै सकारात्मक कार्यमा मन जानेछ ।
मकर राशिः मिष्ठान्न लाभ हुनेछ, कार्य उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।
कुम्भ राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै दिन संघर्षमय रहनेछ ।
मीन राशिः पारिवारिक सुख मिल्नेछ, कार्य उन्नतिका साथै आकस्मिक लाभका योग देखिन्छन् ।
उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५