मेष राशिः आर्थिक लाभ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ ।
वृष राशिः पराक्रम बढ्ने, धन लाभका साथै यात्राको योग देखिन्छ ।
मिथुन राशिः कार्य अवरोध, खर्च बढ्नुका साथै शत्रुभय रहनेछ ।
कर्कट राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
सिंह राशिः मित्र लाभ, आय बढ्नुका साथै यात्राको योग देखिन्छ ।
कन्या राशिः व्यापार बढ्ने, धन लाभका साथै सामाजिक कार्यमा रुचि जग्नेछ ।
तुला राशिः खर्च बढ्ने कार्य अवरोधका साथै शारीरिक कष्ट रहनेछ ।
वृश्चिक राशिः मित्र लाभ, धन प्राप्तिका साथै कान्तिवृद्धि हुनेछ ।
धनु राशिः व्यापार बढ्ने, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
मकर राशिः आर्थिक लाभ, कीर्ति वृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।
कुम्भ राशिः रोग बढ्ने, कार्य अवरोधका साथै शत्रु भय रहनेछ ।
मीन राशिः गृह सुख, कान्ति वृद्धिका साथै दिन सुखद् रहने देखिन्छ ।
उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५