मेष राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
वृष राशिः मनमा प्रसन्नता रहनेछ, कार्य लाभका साथै दिन रमाइलो रहने देखिन्छ ।
मिथुन राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
कर्कट राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै दिन संघर्षमय रहने देखिन्छ ।
सिंह राशिः आयमा वृद्धि हुनेछ, बौद्धिक कार्यमा मन जानुका साथै दिन सफल रहने देखिन्छ ।
कन्या राशिः आर्थिक लाभका योग देखिन्छन्, मनमा प्रसन्नता रहनुका साथै अध्ययनम पनि रुचि जाग्ने देखिन्छ ।
तुला राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै यात्राका योग देखिन्छन् ।
वृश्चिक राशिः खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।
धनु राशिः आथिर्क उन्नतिका योग देखिन्छन्, कार्य लाभकासाथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मकर राशिः सोचेका काम बन्ने छन्, आय बढ्नुका साथै धार्मिक कार्यमा मन जानेछ ।
कुम्भ राशिः मिष्ठान्न लाभ हुनेछ, पराक्रम बढ्नुका साथै बोलीमा विशेष ओज रहनेछ ।
मीन राशिः तामस प्रवृत्तिको वृद्धि हुनेछ, खर्चमा अस्थिरताका साथै दिन संघर्षमयी रहने देखिन्छ ।
उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५