मेष राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।
वृष राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, मनमा प्रसन्नता रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् ।
मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कर्कट राशिः पारिवारिक सुख मिल्नेछ, कार्य उन्नतिका साथै व्यवसयमा वृद्धि हुने देखिन्छ ।
सिंह राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै मनमा अस्थिरता रहनेछ ।
कन्या राशिः धार्मिक कार्यमा मन जानेछ, आय बढ्नुका साथै दिन सुखद् रहने देखिन्छ ।
तुला राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
वृश्चिक राशिः मित्र सुख रहनेछ, पराक्रम बढ्नुका साथै प्रिय लाभ हुने देखिन्छ ।
धनु राशिः शारीरिक कष्ट रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
मकर राशिः द्रव्य लाभ, कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
कुम्भ राशिः कार्य लाभ हुनेछ, मित्र सुखका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मीन राशिः मिष्ठान्न लाभ हुनेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५