आजको राशिफल २०७६ भाद्र ४ गते, बुधवार


हरेकपल August 21, 2019

मेष राशिः मिष्ठान्न लाभ, कार्य उन्नतिका साथै दिन रमाइलो रहनेछ ।

वृष राशिः कार्य अवरोध, खर्च बढ्नसका साथै मनमा अस्थिरता रहने देखिन्छ ।

मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

कर्कट राशिः आर्थिक लाभ हुनेछ, कार्य उन्नतिका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।

सिंह राशिः प्रिय लाभ, कीर्ति वृद्धिका साथै सामाजिक कार्यमा मन जानेछ ।

कन्या राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

तुला राशिः गृह सुख मिल्नेछ, काम बन्नुका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

वृश्चिक राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, कार्य लाभका साथै मनमा प्रसन्नता रहनेछ ।

धनु राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

मकर राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य हानिका साथै दिन संघर्षमय रहनेछ ।

कुम्भ राशिः आयमा वृद्धि हुनेछ, धन लाभका साथै दिन सुखद् रहने देखिन्छ ।

मीन राशिः धनलाभ हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५