आजको राशिफल २०७६ भाद्र ५ गते, बिहीवार


हरेकपल August 22, 2019

मेष राशिः आर्थिक लाभ हुनेछ, कार्य उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।

वृष राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, मित्र भयका साथै व्ययमा वृद्धि हुनेछ ।

मिथुन राशिः कार्य लाभ हुनेछ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कर्कट राशिः प्रिय लाभ हुनेछ, कान्ति वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।

सिंह राशिः मित्र सुख रहनेछ, कार्य लाभका साथै अध्ययनमा प्रगति मिल्नेछ ।

कन्या राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै मनमा अस्थिरता रहनेछ ।

तुला राशिः पराक्रम बढ्ेनेछ, आर्थिक उन्नतिका साथै मनमा प्सन्नता रहनेछ ।

वृश्चिक राशिः द्रव्य लाभ हुनेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

धनु राशिः भौतिक वस्तुबाट लाभ हरनेछ, कार्य उन्नतिका साथै धार्मिक क्षेत्रमा मन जानेछ ।

मकर राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै मनमा अस्थिरता रहनेछ ।

कुम्भ राशिः मित्र सुख रहनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मीन राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५