भदौ ४, काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका भारतका विदेशमन्त्री एस जयशंकर र नेपालका प्रधानमन्त्री केपी शर्मा आली बीच आज बालुवाटारमा भेटवार्ता भएको छ ।
नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ ।
भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम रहेकाे छ ।