लघुकथा समाज नेपालद्वारा कार्यक्रमको आयोजना,कार्यक्रम स्थल नेपाल प्रज्ञाप्रतिष्ठान । अध्यक्षताओम श्रेष्ठ रोदन, प्रमुख अतिथि माया ठकुरी, समीक्षकहरू प्रा डा कुमारप्रसाद कोइराला र ज्ञानु अधिकारी । अन्य वक्ताहरूमा पुस्तक प्रकाशक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, ध्रुव मधिकर्मी, कथाकार देवा अधिकारी र तुलसीहरि कोइराला आदि । कृतिमा ५० वटा लघुकथा रहेका छ्न ।