आजको राशिफल २०७६ भाद्र ६ गते, शुक्रवार


हरेकपल August 23, 2019

मेष राशिः पारिवारिक सुख मिल्नेछ, कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृष राशिः मिष्ठान्न लाभ, कीर्ति वृद्धिका साथै दिन रमाइलो रहने देखिन्छ ।

मिथुन राशिः शत्रुपक्ष सबल देखिन्छन्, कार्य अवरोधका साथै मनमा अस्थिरता रहने देखिन्छ ।

कर्कट राशिः आयमा वृद्धि हुनेछ, गृह सुखका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।

सिंह राशिः आर्थिक लाभ हुनेछ, गृह सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कन्या राशिः प्रिय लाभ हुनेछ, गृह सुख मिल्नुका सथै मनमा उत्साह छाउने देखिन्छ ।

तुला राशिः शत्रु भय रहनेछ, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

वृश्चिक राशिः सामाजिक कार्यमा मन जानेछ, गृह सुखका साथै दिन सुखद् रहने देखिन्छ ।

धनु राशिः प्रिय लाभ हुनेछ, कान्ति वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मकर राशिः आर्थिक लाभ हुनेछ, मित्र सुखका साथै मनोरञ्जनमा रुचि जाग्ने देखिन्छ ।

कुम्भ राशिः शारीरिक आलश्यता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धिहुनेछ ।

मीन राशिः द्रव्य लाभ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५