गौरा पर्व मनाईदै


हरेकपल August 23, 2019

 कञ्चनपुरको बेदकोट नगरपालिका दैजीमा गौरा पर्व अष्ठमीका दिन ब्रतालु महिलाहरु सामूहिक रुपमा पूजा गर्दै । महिलाहरुले घाँस बाट निर्मित गौरा देवीको प्रतिमा र महेश्वरको प्रतिमा लाई गौरा घर बाट बाहिर आगनमा ल्याई श्रृङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर महिलाहरुले नाच्ने गर्दछन । तस्वीर :रासस