आजको राशिफल २०७६ भाद्र ९ गते, सोमबार


हरेकपल August 26, 2019

मेष राशिः कार्यमा उन्नति हुनेछ, व्यवसायमा वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः मनमा प्रसन्नता रहनेछ, कार्य उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ ।

मिथुन राशिः मिष्ठान्न लाभ हुनेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

कर्कट राशिः अर्थिक अस्थिरता रहनेछ, कार्य हानिका साथै शारीरिक आलश्यता रहनेछ ।

सिंह राशिः प्रिय लाभ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः मित्र लाभ हुनेछ, कार्य हानिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

तुला राशिः कार्यम उन्नति हुनेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य हानिका साथै दिन संघर्षमय रहनेछ ।

धनु राशिः द्रव्य लाभ हुनेछ, कार्य उन्नतिका साथै प्रेममा सफलता मिल्नेछ ।

मकर राशिः मित्र लाभ हुनेछ, कार्य उन्नतिका साथै अध्ययनमा सफलता मिल्नेछ ।

कुम्भ राशिः पराक्रम बढ्नेछ, कार्य लाभका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।

मीन राशिः आयमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५