‘‘लाउँछु साडी रातो कलरको” भिडियो सार्वजनिक


हरेकपल August 25, 2019

काठमाडौँ । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा नयाँ तिज गित लाउँछु साडी रातो कलरको” गायिका सिमा राई र गायक प्रदिप लामाको आवाजमा रहेको मौलिक गीत बजारमा आएको छ ।

प्रेम परियारको शब्द तथा मनोज विश्वकर्माको संगीत तथा लय सिर्जना गीतमा रहेको छ । हेमराज आश्रमको एरेन्ज गीतमा रहेको छ । तिजको मौलिक भोगाईलाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन तथा सम्पादन , राजन मर्हजनको निर्देशन तथा दिलिप राईको नृत्य गीतमा रहेको छ ।