हेलिप्याडमा देउडा खेल खेल्दै हेर्नुहोस् तस्बिरमा


हरेकपल August 26, 2019

चिप्लेढुङ्गा । सुदुरपश्चिमको मौलिक पर्व गौराको अवसरमा कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड्स्थित हेलिप्याडमा देउडा खेल खेल्दै स्थानीय महिला । तस्वीर : रासस