आजको राशिफल २०७६ भाद्र १० गते, मंगलबार


हरेकपल August 27, 2019

मेष राशिः मनमा प्रसन्नता रहनेछ, कार्य उन्नतिका दिन सुखद् रहने देखिन्छ ।

वृष राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, व्यवसायमा वृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन राशिः प्रिय लाभ, कार्यमा उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

कर्कट राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै शत्रु पक्ष सबल रहनेछन् ।
सिंह राशिः गृह सुख मिल्नेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः आर्थिक लाभ हुनेछ, मित्र सुखका साथै भौतिक वस्तुबाट लाभ हुनेछ ।

तुला राशिः धनलाभ हुनेछ, मित्र सुखका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।

वृश्चिक राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहनेछ ।

धनु राशिः व्यवसायमा वृद्धि हुनेछ, आर्थिक लाभका साथै धार्मिक कार्यमा मन जानेछ ।

मकर राशिः जलीय वस्तु लाभदायी रहनेछ, कार्य उन्नतिका साथै मनमा उत्साह छाउनेछ ।

कुम्भ राशिः भौतिक वस्तुबाट लाभ रहनेछ, काम बन्नुका साथै दिन सुखद् रहने देखिन्छ ।

मीन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रसन्नता रहनेछ ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५