असोज ९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्तिलाई प्राथमिकतामा राखेर पीडितलाई न्याय दिनुपर्ने धारणा राखेका छन् ।
मानवअधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रममा देउवाले मेलमिलापबाटै संक्रमणकालीन न्यायका काम टुंग्याउनुपर्ने बताएका छन् ।
यसैगरी कानून संशोधन गर्न र द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन अब ढिला गर्न नहुने धारणा समेत राखेका छन् । बताएका छन् ।