अवरुद्ध सडक खोलिँदै


हरेकपल September 29, 2019

डोटी (रासस): वर्षातका कारण अवरुद्ध भएको डोटीको दिपायल सिलगढी नगरपालिका– २ हलिखोला, पुनेबाटा, खुल्लेक तथा पुनेतोला सडक खोल्दै जेसिबी । वडा कार्यालयको बजेटमा उक्त अवरुद्ध भएको सडक खोलिँदै छ । तस्वीरः विमलबहादुर विष्ट