नृत्य प्रस्तुत गर्दै बालबालिका


हरेकपल September 29, 2019

काठमाडौ (रासस)
काठमाडौँमा भारत सरकारको आर्थिक सहयोग तथा जिल्ला समन्वय समितिको कार्यालय,काठमाडौँको व्यवस्थापनमा कुलेश्वर आवास मा.विको नव निर्मित भवनको उदघाटन तथा हस्तान्तरण समारोहमा नृत्र्य प्रस्तुत गर्दै बालबालिका । तस्वीरः चन्द्रकला क्षेत्री