मेष राशिः आर्थिक लाभ हुनेछ, कार्य उन्नतिका साथै दिन सुखद् रहनेछ ।
वृष राशिः व्यवसायमा वृद्धि हुनेछ, आय बढ्नुका साथै सुखद् यात्राका योग देखिन्छन् ।
मिथुन राशिः आयमा वृद्धि हुनेछ, मित्र लाभका साथै पारिवारिक सुख मिल्नेछ ।
कर्कट राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।
सिंह राशिः प्रिय लाभ हुनेछ, कान्ति वृद्धिका साथै दिन सफल रहने देखिन्छ ।
कन्या राशिः कार्यमा उन्नति हुनेछ, मित्र सुखका साथै कार्यमा उन्नति हुनेछ ।
तुला राशिः पराक्रम बढ्नेछ, गृह सुखका साथै दिन सुखद् रहने देखिन्छ ।
वृश्चिक राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
धनु राशिः दिन सफल रहनेछ, आय बढ्नुका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।
मकर राशिः गृह सुख मिल्नेछ, कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कुम्भ राशिः बौद्धिक कार्यमा मन जानेछ, कार्य लाभका साथै दिन सुखद् रहनेछ ।
मीन राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अस्थिरताका खर्चमा वृद्धि हुने देखिन्छन् ।
उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्