आयुद्र्रोणसुतेश्रियो दशरथे शत्रुक्षयो राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
अर्थात् अश्वत्थामाको जस्तै लामो आयु होस्, राजा दशरथको जस्तै श्रेय रहोस्, भगवान्् रामका जस्तै शत्रु नाश हुन्, नहुष राजाको जस्तै ऐश्वर्य होस्, वायुको जस्तै गति होस्, दुर्योधनको जस्तो मान होस्, सन्तनुको जस्तो शौर्य होस्, सबैले गन्ने मान्ने हुनू, कुन्तीपुत्र युधिष्ठिर जस्तै सत्यवादी हुनू, ज्ञान विज्ञानमा विदुर जस्तै नीतिवान र ज्ञानवान हुनू, भगवान् नारायणको जस्तै यस कीर्ति सर्वत्र फैलियोस् भनी आशीर्वचन दिन हाम्रो परम्परा रहिआएको छ ।
नारायणप्रसाद निरौला –