असोज २८, काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई ससर्त निलम्बन फुकुवा गर्ने निर्णय गरेको भोलिपल्ट उनले यो निणृय लिएका हुन् ।
साथै उनले नयाँ कमिटीले क्रिकेटको विकास हुने अपेक्षा व्यक्त गरेका छन् ।
