कांग्रेस कार्यसमिति बैठक कार्तिक ७ गते बस्ने


हरेकपल October 18, 2019

कार्तिक २, काठमाडौं । नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक गर्ने जनाएकाे छ ।

बैठक २०७६ कार्तिक ७ गते दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।