निर्वाचन आयोगले आगामी मंसिर १४ गतेदेखि हुने उपनिर्वाचनका लागि ५२ जना निर्वाचन अधिकृत ताेकेकाे छ । आयोगले आइतबार ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ११ जना न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत ताेकेकाे हाे ।