म्याग्दीको लेकाली गाउँमा टर्की पालन


हरेकपल October 22, 2019

हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनका स्थानीय घनश्याम सुवेदीले पालेको टर्की । परीक्षणका रुपमा एक वर्ष अघि दूई जोडी चल्लाबाट शुरु गरेको टर्की पालन सफल भएपछि गत असारमा ६० ओटा चल्ला ल्याएर पाल्नुभएको छ । तस्वीर : रासस