धवलागिरि आधार शिविरमा पर्यटक


हरेकपल October 23, 2019

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धवलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका पर्यटक । यतिबेला आधार शिविर क्षेत्रमा बाह्य र आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर : रासस