खर्कमा चर्दै गरेका भेडा


हरेकपल October 23, 2019

चराउनका लागि म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीको बेलढुङ्गाको जंगलमा चराउन ल्याइएका भेडाहरु खर्कमा चर्दै । धम्जा भेडापालनका लागि प्रसिद्ध छ । सामुदायिक वनले भेडा चरनमा रोक लगाएपछि भेडा चराउनका लागि म्याग्दीको जंगलमा ल्याइएको हो । तस्बिर : रासस