४ बजे कांग्रेसले पत्रकार सम्मलेन गर्दै


हरेकपल October 23, 2019

काठमाडौं, ६ कार्तिक । नेपाली कांग्रेसले आज दिँउसो ४ बजे पत्रकार सम्मलेनको आयोजना गर्दैछ । मुलुकका समसामयिक विषयहरुमाथी सञ्चार क्षेत्रलाई प्रकाश पार्ने उद्धेश्यले केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको बताइएको छ ।