डिबालाको उत्कृष्ट गोलमा युभेन्टस विजयी


हरेकपल October 23, 2019

युभेन्टसले च्याम्पियन्स लिग अन्तरगत समूह डी को खेलमा लोकोमोटिभ मस्कोलाई २-१ गोल अन्तरले पराजित गरेको छ । अलेक्सी मिरानचुकले ३०औं मिनेटमा पहिलो गोल गर्दै लोकोमोटिभलाई अग्रता दिलाएका थिए । डिबालाले दोस्रो हाफको ७७ र ७९ औं मिनेटमा उत्कृष्ट दुई गोल गर्दै टिमलाई हारबाट जोगाए ।

अन्य सात खेलका परीणामहरूः
एट्लेटिको म्याड्रीड विरूद्ध बायर लेभर्कुसेन(१-०)
गालाटासारे विरूद्ध रियल म्याड्रीड(०-१)
आलम्पियाकोस विरूद्ध बार्यन म्यूनिक(२-३)
साखतर डोनेट्स्क विरूद्ध डिनामो ज्याग्रेब(२-२)
क्लब ब्रुगी विरूद्ध पिएसजी(०-५)
टोटेनह्याम विरूद्ध एफ.के.कृभेना भेज्डा(५-०)
म्यानचेस्टर सिटि विरूद्ध एटलान्टा(५-१)