मखमली फूल टिप्दै महिला


हरेकपल October 24, 2019

भाइटीकामा दाजुभाइलाई माला लगाइदिने मखमली फूल टिप्दै भक्तपुर गुन्डुका महिला । तिहारलाई लक्षित गरी गुन्डुमा व्यवसायिक रुपमा मखमली फूलको खेती गरिन्छ । तस्वीर: रासस