माटाका सामग्रीहरु


हरेकपल October 24, 2019

हिन्दुहरुको दशैँपछिको दोस्रो चाड तिहार नजिकिएसँगै भक्तपुरको पोटरी दरबार स्क्वायरमा माटोबाट निर्मित घैटो, खुर्तुक्के, धुपौरो, पाला सुकाउन व्यस्त महिला । हिन्दु परम्पराअनुसार दीपावलीमा माटोको पालामा दियो बाल्ने चलन रहेको छ । तस्बिरः रासस