सूचना चौतारीमा लक्ष्मीपूजा एवं भैली कार्यक्रम सम्पन्न (भिडियो)


हरेकपल October 27, 2019

कार्तिक १०, काठमाडौँ ।
सूचना चौतारी सञ्चार सहकारी लिमिटेडको कार्यालय लाजिम्पाटमा आज महालक्ष्मी भगवतीको पूजा आराधना गरिएको छ । उपलब्धी बहुउद्देश्यीय सहकारीका अध्यक्ष देवराज शर्मा एवं सूचना चौतारीका कार्यकारी प्रमुख प्रकाश थापाले भगवतीको विशेष आराधना गर्नुृभएको थियो ।


महालक्ष्मीको पूजा आराधनासँगै देउसी भैली कार्यक्रम पनि सम्पनभएको छ । लक्ष्मी पूजा एवं देउसी कार्यक्रमका झलकहरू यसप्रकार छन् –

harekpal vaili