सुख कसरी प्राप्त हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल October 31, 2019

अलसस्य कुतो विद्या, अविद्यस्य कुतो धनम् ।
अधनस्य कुतो मित्रम्, अमित्रस्य कुतः सुखम् ।।–
नीति श्लोक

अल्छी गर्नाले विद्या, विद्या विना धन र धनविना सुख असम्भव छ ।


जीवनमा सुख प्राप्तिका निम्ति जागरुकता अत्यावश्यक रहन्छ । किनकि अल्छी पनले ज्ञान प्राप्त हुँदैन । ज्ञान विना उद्योग गर्न सकिँदैन र उद्योगविना धन कमाउन सअम्भव छ । यसैगरी धन विना सुख पनि नमिल्ने भएकाले अल्छीपनालाई त्याग गर्न सक्ने व्यक्तिले नै जीवनमा सुख प्राप्त गर्न सक्छन् भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –