टोकरी बुन्दै


हरेकपल October 31, 2019

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ ढाणाँका राना थारु समुदायका वृद्धा महिला टोकरी बुन्दै । थारु समुदायले घरायसी सामान राख्न र बोक्न टोकरी प्रयोग गर्ने गर्दछन् । तस्वीर :रासस