स्याघुतरा गाउँका स्थानीयलाई पैदल हिड्न समेत जोखिम


हरेकपल October 31, 2019

बारेकोट गाउँपालिका –८ लैखम स्याघुतरा गाउँ जानेबाटोमा गत साउनमा पहिरोबाट ठुला ढुङगा आएर बाटोनै पुरिएपछि गाउँका स्थानीयलाई सामान ओसारपसार लयायत पैदल हिड्न समेत जोखिम भएको छ । तस्वीरट्ठ रासस