नेशनल को–अपेटर्स एलायन्स काठमाडौंमा नयाँ नेतृत्वकालागि अध्यक्षसहित २२ जनाको उम्मेदवारी


हरेकपल November 1, 2019

काठमाडौं, १५ कार्तिक । नेशनल को–अपेटर्स एलायन्स नेपाल काठमाडौं जिल्लाको नयाँ नेतृत्वकालागि अध्यक्षसहित २२ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । अधिवेशन भोलि दिनको ठिक १ बजे सिडब्लु ब्याङ्केट्स, कमलादीमा हुदैछ ।

उम्मेदवारहरुको अन्तिम नामावली