२० तस्विरमा छठ पर्व: देशभर यसरी मनाइयो ( हेर्नुहोस्)

हरेकपल November 2, 2019

राष्ट्रपति भण्डारीबाट अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुहुँदै
काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुहुँदै । तस्बिर :प्रदीपराज वन्त
काठमाडौँ, १६ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा छठी माताको आराधना गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त
छठ पूजा पर्सा,१६ कात्तिक
वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रतालु । तस्बिर : विजयकुमार महतो
जनकपुरमा छठ पर्वको रौनक
धनुषा, १६ कात्तिक । जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा आज बेलुका सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वका लागि सामग्री तयार गर्दै भक्तजन । तस्बिरः अजयकुमार साह
छठ पर्व मनाउन तयारी सामग्री
धनुषा, १६ कात्तिक । जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा आज बेलुका सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वका लागि तयारी सामग्री । तस्बिरः अजयकुमार साह

छठी माताको पूजा अराधना
पर्सा,१६ कात्तिक । वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा छठ पर्वका अवसरमा छठी माताको पूजा अराधना गर्दै व्रतालु । शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै शुरु भएको छठ पूजा भोलि आइतबार उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि सम्पन्न हुनेछ । तस्बिरः विजयकुमार महतो
छठ पूजा पर्सा,१६ कात्तिक । वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रतालु । तस्बिरः विजयकुमार महतो
छठ पूजा
पर्सा,१६ कात्तिक । वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रतालु । तस्बिरः विजयकुमार महतो
छठ पर्व
दमौली, १६ कात्तिक । सूर्यको आराधाना गरी मनाइने छठ पर्वको अवसरमा शनिबार दमौलीस्थित मादी नदी किनारमा पूजाअर्चना गर्दै भक्तालु । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ । तस्वीर : कृष्ण न्यौपाने
छठ पर्व विराटनगर
१६ कात्तिक । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायत छठ पर्वका सन्दर्भमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिन घस्रर्दै सिंघिया घाटतर्फ जाँदै । तस्वीरः मनोज दाहाल
छठी माताको पूजा अराधना
पर्सा,१६ कात्तिक । वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा छठ पर्वका अवसरमा छठी माताको पूजा अराधना गर्दै व्रतालु । शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै शुरु भएको छठ पूजा भोलि आइतबार उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि सम्पन्न हुनेछ । तस्बिर : विजयकुमार महतो
काठमाडौँ, १६ कात्तिक । छठ पर्व २०७६ को अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्दै सर्वसाधारण महिलाहरु । तस्वीर : प्रदीपराज वन्त

बारा,१६ कात्तिक: छठ पर्व बाराको कलैया नगरपापालिका –१ राममन्दिर परिसरमा शनिबार छठ पर्वका अवसरमा पूजा गर्दै स्थानीयवासी । तस्बिरः रत्न श्रेष्ठ
बारा,१६ कात्तिक। छठ पर्व बाराको कलैया नगरपापालिका –१ राममन्दिर परिसरमा शनिबार छठ पर्वका अवसरमा पूजा गर्दै स्थानीयवासी । तस्बिरः रत्न श्रेष्ठ
बारा,१६ कात्तिक। छठ पर्व बाराको कलैया नगरपापालिका –१ राममन्दिर परिसरमा शनिबार छठ पर्वका अवसरमा पूजा गर्दै स्थानीयवासी । तस्बिरः रत्न श्रेष्ठ
धनगढी, १६ कात्तिक। छठी माताको प्रतिमा तयार पार्दै भक्तजन छठ पर्व मनाइने स्थल धनगढीको मोहना नदी किनारमा शनिबार बिहान ‘श्री स्वत्ता’ अर्थात छठी माताको प्रतिमा तयार पार्दै भक्तजन । तस्वीरः सिद्धराज भट्ट