छठीमाईको पूजाआरधना


हरेकपल November 3, 2019

वीरगन्जको रानिघाट स्थित छठ घाटमा आइतबार विहान छठीमाईको पूजाआरधना गर्दै भक्तजन । उदाउँदो सूर्यलाई आज विहान अर्घ्य अर्पण गरेसंगै चार दिन देखिको पूजा समापन भएको छ । तस्वीर : रासस