मन्त्रिपरिषद्को बैठक समय सर्‍यो, साढे ६ बजे बस्ने


हरेकपल November 3, 2019

काठमाडौं, १७ कात्तिक । आज बेलुका ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठकको समय बेलुका ६ः३० बजे बस्नेगरी पर सेको छ ।

पछिल्लो समय मन्त्रिपरिषद्का बैठक निकै छोटो समय बसेका कारण कतिपय एजेण्डामा निर्णय हुन नसकेकोले त्यस्ता एजेण्डामा छलफल गर्न आजै दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।