त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त


हरेकपल November 3, 2019

काठमाडौं, १७ कात्तिक । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । आज प्रधानमन्त्री तथा त्रिविका कुलपतिले उनलाई नियुक्त गरेका हुन् । बास्कोटा नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष हुन ।

सोही बैठकले काउन्सिलको अध्यक्षमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई नियुक्त गरेको थियो।