थाँक्रो बनाई भण्डारण गरिएको मकै


हरेकपल November 4, 2019

म्याग्दीको रघुगंगा गाउँपालिका झीँ गाउँको एक घरमा थाँक्रो बनाई भण्डारण गरिएको मकै । गाउँमा मकैलाई अझैपनि सुरक्षित राख्न थाँक्रो बनाएर भण्डारण गर्ने गरिन्छ । तस्वीरः रासस