द्रौपदीको वक्ष


हरेकपल November 6, 2019

द्वापर युगका पाँच भाई पाण्डवको धर्मपत्नी द्रौपदीको वक्ष (छाती) भनेर विश्वास गरिदै आएको द्रौपदीको वक्षस्थल जुम्लाको सिंजा गाउँपालिकाको जाँच गाउँस्थित बेबारिसे अवस्थामा । तस्वीर : रासस