खोरमा परेको चितुवा


हरेकपल November 12, 2019

तनहुँको भानु नगरपालिका–१ भिमसेनथुम्की सामुदायिक वनमा थापिएको काठको खोरमा मङ्गलबार परेको चितुवा । पोथी प्रजातिको उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । तस्बिर: रासस