बंगलादेशका राष्ट्रपतिसँग नेकाँ सभापति भेट


हरेकपल November 13, 2019

काठमाडौँ, २७ कात्तिक । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग बुधबार होटल मेरियटमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर : रासस