युवा संघले टुंग्यायो एकता, यी हुन् जिल्ला संयोजक र सह-संयोजक


हरेकपल November 14, 2019

काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघले जिल्ला संयोजक र सह-संयोजकको टुंगो लगाएको छ ।

कात्तिक १६ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै युवा संघले जिल्ला संयोजक र सह-संयोजक टुंगो लगाएको जनाएको छ । साथै मंसिर १ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय पनि युवा संघले गरेको छ ।

यी हुन् जिल्ला संयोजक र सह-संयोजक