सूचना चौतारी सहकारीकी लेखा समिति सदस्य दिल्लीमा सम्मानीत


हरेकपल November 14, 2019

काठमाडाैं २८ कार्तिक । सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडका लेखा समिति सदस्य रमिला श्रेष्ठ दिल्लीस्थित जय श्री शारदा सहकारी संस्थाद्वारा सम्मानित हुनुभएको छ ।

नेशनल को–अपरेटर्स एलाइन्स, काठमाडौंको जिल्ला कार्यसमितिमा निर्वाचित हुनुभएकोमा उहाँलाई सम्मानित गरिएको हो ।