पहाडकी रानी रुपाकोट रिसोर्ट


हरेकपल November 14, 2019

नरेन्द्र खनाल

कास्की जिल्लाको कास्की गाँउ पालिकामा पर्ने रुपाकोट रिर्सोट विश्वस्तरीय रिसोर्टमा पर्छ भन्दा फरक पर्दैन ।

पोखराको फेवातालबाट पूर्वपट्टी तथा रुपाताल भन्दा सिधा माथि पहाडमा रहेको यो रिसोर्टबाट देखिने फेवाताल, रुपाताल, उत्तरतर्फ अवस्थित माछापुच्छ्रे हिमाल हेर्दा साच्चिकै आनन्द मिल्छ । यस रिसोर्ट मार्फत प्याराग्लाइडिङ, जंगल सफारी, तालमा बोटिङ गर्न मिल्नका साथै बिभिन्न अन्य पर्यटकिय स्थलको भ्रमण गर्न सकिन्छ ।

यस रिसोर्टबाट प्राप्त गर्न सकिने सुबिधाका कारण यहाँ स्वदेशी तथा बिदेशी पर्यटकहरुको प्राय भिड नै लाग्ने गर्दछ ।