लाखौ मूल्य बराबरको सुन्तला विक्री हुने ठाउँ


हरेकपल November 18, 2019

दमौली, २ मङ्सिर । तनहुँको व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङस्थित वेनीकोटमा सुन्तला विक्रीका लागी जम्मा गरिँदै । प्रत्येक वर्ष यस ठाउँबाट लाखौ मूल्य बराबरको सुन्तला विक्री हुने गरेको छ । तस्वीर : रासस