रारा तालमा रमाउँदै पर्यटक


हरेकपल November 21, 2019

मुगुको छायानाथ नगरपालिका– ८ मा पर्ने रारा तालमा घोडा चढेर रमाउँदै पर्यटक । १०।८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो तालको लम्बाई ५ किलोमिटर र चौडाई ३।२ किलोमिटर छ भने गहिराई १६७ मिटर रहेको छ । तस्वीरःरासस