धौलागिरि आइसफल पदमार्गबाट देखिएको मनोरम दृश्य


हरेकपल January 8, 2020

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आईसफल पदमार्गबाट देखिएको मनोरम दृश्य । यो पदमार्ग पहिचान भएको एक दशक पुगी सक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । तस्वीर : रासस