राष्ट्रिय सहकारी महासंघको २०७६ पौष २४ गते २७ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा, महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीको एकीकृत लोगो सार्वजनिक गर्नुभएको थियो । नेपाल भरीको सहकारीकर्मिहरुले सहकारीको एउटै लोगो लगाई अन्तराष्ट्रिय जगतमा नेपाली सहकारीलाई चिनाउने राष्ट्रिय सहकारी महसघंको लक्ष्य रहेको छ । खरिद गर्न इच्छुक सहकारी संघ-संस्था तथा सहकारीकर्मीहरूले महासंघको विक्री तथा प्रदर्शनी कक्षमा सम्पर्क गर्नहुन महासंघको अनुरोध छ । सम्पर्क व्यक्ति हरि लामिछाने र सम्पर्क नं. ९८४१४७०१५५, ५०१००३३, ५०१०११६