सहकारीको लोगो विक्री गर्दै राष्ट्रिय सहकारी महासंघ


हरेकपल January 16, 2020

राष्ट्रिय सहकारी महासंघको २०७६ पौष २४ गते २७ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा, महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीको एकीकृत लोगो सार्वजनिक गर्नुभएको थियो । नेपाल भरीको सहकारीकर्मिहरुले सहकारीको एउटै लोगो लगाई अन्तराष्ट्रिय जगतमा नेपाली सहकारीलाई चिनाउने राष्ट्रिय सहकारी महसघंको लक्ष्य रहेको छ । खरिद गर्न इच्छुक सहकारी संघ-संस्था तथा सहकारीकर्मीहरूले महासंघको विक्री तथा प्रदर्शनी कक्षमा सम्पर्क गर्नहुन महासंघको अनुरोध छ । सम्पर्क व्यक्ति हरि लामिछाने र सम्पर्क नं. ९८४१४७०१५५, ५०१००३३, ५०१०११६