आठ करोडको लगानीमा बन्जी जम्प निर्माण


हरेकपल March 13, 2020

पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बन्जी नेपाल एडभेन्चर्स प्रालिले करीब रु आठ करोडको लगानीमा निर्माण गरिरहेको बन्जी जम्प । बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरलाई भ्यू टावरको स्वरुप दिइँदैछ । साहसिक खेल मानिने बन्जी अब केही महिनाभित्र सञ्चालनमा आउने प्रालिका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिनुभयो । तस्वीर: रासस